चितवनमा विहानै अँध्यारो , हुरिबतास संगै भारी वर्षा

चितवन, २० बैशाख । चितवन र आसपासमा आज बिहान ९ बजेनै अँध्यारो भयर भारी वर्षा भयको छ ।

मौसममा आयको परिवर्तनले गर्दा हुरि बतास सगै भारी वर्षा भयको हो । बिहान कार्यलय हिडेका तथा अन्य काममा हिडेकाहरुलाइ हुरिबतासले कठिन बनायको थियो । मौसम बिभाग पुर्वानुमानका अनुसार आज र भोलि देशै भरी मौसम बदली हुने छ ।

मौसममा आउने बदलिबाट सचेत रहन बिभागले अनुरोध

ताजा अपडेट