चितवनको खैरहनी ५ मा नेपाली काङ्रेस विजयी

चितवन १४ मंसिर । चितवनको खैरहनी नगरपालिका ५ को अध्यक्षमा नेपाली काङ्ग्रेसकि प्रतिमा कार्की ८४२ बिजयी मत पाएर विजयी भएकी छिन ।
उनका प्रतिस्पर्धी नेकपाका पुननारायण प्रधान ७५६ले मत पाएका छन । ८६ मत अन्तरमा नेकपा पराजय भएको छ ।

तपाइँको प्रतिक्रिया