अर्घाखाँचीमा बस दुर्घटना १५ जनाको मृत्यु

काठमाडौं, ११ मंसिर । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६ स्थित रातामाटाका बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ।
सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबाहक नरपानी रातामाटामा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

घाइते ८ जनालाई उपचारको लागि बुटवल रिफर गरियको छ । २ जनालाई जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेहरुलाइ उद्दार जारी राखेका छन् ।
तपाइँको प्रतिक्रिया