चितवन मेडिकल कलेजमा तोडफोड : उपचारमा लापरबाही गरेको आरोप

चितवन ३ कार्तिक । नाकको सामान्य समस्या भएर उपचार गर्न आयको बिरामिलाइ लापरबाही गरि मारेको भन्दै चितवन मेडिकल कलेजमा तोडफोड भएको छ ।

उपचार गर्न नवलपरासी बाट आएकी आशा ज्ञवालिको अस्पतालले लापरबाही गर्दा मृत्यु भएको आफन्तले आरोप लगाएका छन । गलत उपचारमा सम्लग्नलाई कार्वाही गर्नु पर्ने भन्दै अस्पतालमा तोडफोड गरेका हुन । तोडफोडबाट अस्पतालको मुल गेट, भित्री गेटमा असर परेको छ । तोडफोड नियन्त्रण गर्न प्रहरिले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अस्पतालमा प्रहरिले सुरक्षा दिएको छ ।

ताजा अपडेट